बंगलामुखीमा जनै लगाउने र डोरो बाँध्नेको चहलपहल (फोटोफिचर)

 भदौ १०, २०७५ आइतबार १२:६:५ | उज्यालो सहकर्मी

काठमाडौं – पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

मन्दिरमा रहेको पोखरीमा नुहाउने र मन्दिरको पूजा गरिसकेपछि जनै लगाउने तथा डोरो बाँध्ने चलन छ । भूकम्पका कारण भत्किएको मन्दिर पुनर्निर्माण भैरहेकाले दर्शनार्थीलाई समस्या भएको छ । 

जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन नयाँ जनै धारण गर्नुका साथै रक्षाबन्धन गरिन्छ। रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाट र  पाटनको कुम्भेश्वरमा यस दिन विशेष मेला लाग्छ ।

 हेर्नुहोस् बंगलामुखी मन्दिर परिसरका फोटोहरु :

 

 

 

 

 

 

 

 

 

फोटो : सन्जिता देवकोटा 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया