सिकलसेलकाे उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा इङ्ल्यान्डले क्राेएशियालाई हराएकाे छ । लन्डनकाे वेम्बली स्टेडियममा भएकाे खेलमा इङ्ल्यान्डले क्राेएशियालाई एक–शून्यले हराएकाे हाे ।
समूह 'डी' मा रहेका दुवै टाेलीले पहिलाे हाफ बराबरी खेलेका हुन् । खेलकाे ५७ औँ मिनेटमा इङ्ल्यान्डका रहीम स्टर्लिङले गाेल गर्दै टाेलीलाई अग्रता दिलाए । त्यही गाेल इङ्ल्यान्डका लागि निर्णायक बन्न पुग्याे ।
त्यस्तै युरो कपमा आजै बेलुका पौने १० बजे समूह 'सी' मा रहेका अस्ट्रिया र नर्थ म्यासेडोनिया खेल्दै छन् । त्यसैगरी राति समूह 'सी' मा रहेका नेदरल्यान्ड्स र युक्रेन पनि खेल्दै छन् । खेल राति पौने १ बजे हुनेछ ।
आज सबै टोली पहिलो जितको खोजीमा हुने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।