गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा रुसले फिनल्यान्डलाई हराएकाे छ । आफ्नाे मैदान क्रेस्टाेभ्सकी स्टेडियममा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा रुसले फिन्ल्यान्डलाई एक–शून्यले हराएकाे हाे ।
रुसका लागि एलेक्सी मिरानचुकले पहिलाे हाफमा थपिएकाे इन्ज्युरी समयकाे दाेस्राे मिनेटमा गाेल गरे ।
समूह 'बी मा रहेका रुस र फिनल्यान्ड दुवैले दुई खेलमा एक–एक खेल जितेका छन् । तालिकामा रुस दाेस्राे र फिन्ल्यान्ड तेस्राे स्थानमा छ ।
आजै राति पाैने दश बजे हुने खेलमा टर्की र वेल्स खेल्दै छन् भने राति पाैने एक बजे इटली र स्विट्जरल्यान्ड खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।