गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – युराे कप अन्तर्गत आज भएकाे पहिलाे खेलमा स्विडेनले स्लाेभाकियालाई हराएकाे छ । सेन्ट पिटर्सबर्गमा भएकाे खेलमा स्विडेनले स्लाेभाकियालाई एक–शून्यले हराएकाे हाे ।
पहिलाे हाफ बराबरीमा सकिए पनि खेलकाे ७७ औँ मिनेटमा स्विडेनका इमिल फाेर्सबर्गले पेनाल्टीमार्फत गरेकाे गाेल नै निर्णायक बन्याे ।
याे जितसँगै स्विडेन समूह 'ई' काे शीर्ष स्थापनमा उक्लिएकाे छ । स्विडेनले दुई खेलमा एक खेल जित्दै र एक खेल बराबरी खेल्दै चार अङ्क बटुलेकाे छ । स्लोभाकिया भने दुई खेलमा तीन अङ्ककाका साथ दोस्रो स्थानमा झरेको छ ।
युराे कपमा आज राति पाैने दश बजे क्राेएशिया र चेक रिपब्लिकले खेल्दै छन् । त्यस्तै राति पाैने एक बजे हुने खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड खेल्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।