प्रधानमन्त्री केपी ओली बिरामी
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – भारतसँगको मैत्रीपूर्ण खेलका लागि सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी भएको छ ।
कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि आफूहरूले राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
पाँच हजार जनाको हाराहारीमा मात्रै भए पनि पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिने विषयमा आफूहरूले प्रस्ताव राखेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले उज्यालोलाई जानकारी दिनुभयो । तर कोरोना महामारीको अवस्था अहिले भन्दा बढ्दै गएमा प्रस्तावमा पुनर्विचार हुने तुलाधरको भनाइ छ ।
माल्दिभ्समा हुने साफ च्याम्पियनशिपकाे तयारीका लागि नेपालले यही भदौको १७ र २० गते भारतसँग दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछ ।
भारतसँगको खेल र साफ च्याम्पियनशिपको तयारीका लागि नेपाली टोलीले अहिले पोखरामा अभ्यास गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।