सर्लाहीको धनकौल गाउँपालिकामा झडप, मतदान रोकियाे

 बैशाख ३०, २०७९ शुक्रबार १०:३९:४८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको धनकौल गाउँपालिकामा वडा नम्बर २ र वडा नम्बर ४ को मतदान केन्द्रमा मतदान रोकिएको छ ।

दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको प्रहरीले जनाएको छ । वडा नम्बर २ मा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

तनावपूर्ण स्थिति भएपछि दुवै केन्द्रमा मतदान रोकेको र घटनास्थलमा थप प्रहरी तथा सेना पठाइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया