नेपालगञ्ज उपमहानगरमा मतगणना सुरु

 बैशाख ३१, २०७९ शनिबार ११:९:२५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

भेरी प्रविधिक शिक्षालयमा वडा नम्बर २३ को मतगणना सुरु भएको हो ।

नेपालगञ्जमा ८१ हजार ७९४ मतदातामध्ये  ६१ हजार २०५ मत खसेको छ ।

कोहलपुर नगरपालिकामा पनि मतगणनाको तयारी भएको छ ।  कोहलपुरमा ५६ हजार ७९७ मतदातामध्ये ४२ हजार ५०६ मत खसेको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया