भिरबाट खसेकाे ढुङ्गाले लागेर गाेरखामा एक युवककाे ज्यान गयाे

 जेठ २१, २०७९ शनिबार १९:३७:१३ | किरण लोहनी
unn.prixa.net

गाेरखा – भिरबाट खसेको ढुङ्गाले लागेर आज शुक्रवार गोरखाको धार्चे गाउँपालिकामा एक युवकको ज्यान गएकाे छ । ढुङ्गाले लागेर धार्चे ३ उहीयाका २० वर्षीय धनबहादुर गुरुङको ज्यान गएकाे हाे ।  

दुङ्लाबाट निसराङ ताल जाने पैदल बाटो निर्माण गरिरहेको अवस्थामा भिरबाट खसेको ढुङ्गाले लागेर गुरुङको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले बताउनुभयो । 

सङ्घीय सरकार र पालिकाको लागत सहभागितामा निसराङ तालसम्म जाने पैदल बाटो निर्माणको काम भइरहेको हो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया