चिसो मौसममा बिहान सबेरै ‘मर्निङ वाक’ नगर्न विज्ञको सुझाव
पुस १०, २०८१ बुधबार
काठमाण्डाै - राष्ट्रिय सभाका सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरी भएको छ । काठमाण्डाै महानगरपालिका घट्टेकुलोमा रहेकाे महराकाे पसलबाट केही धनमाल चोरी भएको प्रहरीले जनाएकाे हाे ।
आज बिहान घट्टेकुलोमा रहेकाे पसलको सटर खोल्ने क्रममा उहाँकी श्रीमतीले पसलअगाडि राख्नुभएको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिनुभयो।
'पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको देखिएकाे छ' उहाँले भन्नुभयो ।
घटनाका बारेमा प्रहरीले सीसी टीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।