भारतले दुई दशकमा साढे १९ करोड भन्दा धेरै रोजगारी थप्यो
कात्तिक १७, २०८१ शनिबार
इलाम – नेपालको पर्यटकीय गन्तव्यमा इलामको यात्रा निकै रोमाञ्जक हुन्छ । विशेष गरी चियाबारी, सूर्योदय तथा हिमश्रृंखलाहरुको दृश्यले सबैलाई आकर्षण गर्छ । डाँडाकाँडाबाट देखिने दृश्य पनि मनमोहक हुने गर्छन् ।
चियाबारीको सौन्दर्य हेर्न धेरै पर्यटक इलाम जाने गरेका छन् । इलामको सन्दकपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला पनि देखन्छि ।
सफा मौसममा अन्तु डाँडाबाट सूर्योदयसँगै दार्जिलिङ पनि देखिन्छ । माई पोखरी पनि इलामको अर्को पर्यटकीय आकर्षणको केन्द्र हो ।
तस्बिर : विकास गाेले/उज्यालाे
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।