लुम्बिनीले विराटनगरलाई दियाे १ सय ९२ रनकाे लक्ष्य
मंसिर १९, २०८१ बुधबार
कालीकोट – कर्णाली प्रदेशमा हिजो बिहानदेखि बिजुली अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेत प्रसारण लाइनको बबई नदी नजिकै निकुञ्ज क्षेत्रभित्र तार चुँडिएर बिजुली अवरुद्ध भएको हो ।
मर्मतको काम भइरहेको र मर्मत सकिनासाथ बिद्युत सेवा सञ्चालन हुने विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसयद यादवले बताउनुभयो ।
विद्युत सेवा अवरुद्ध भएपछि कर्णाली प्रदेश क्षेत्रका टेलिफोन टावर, एफ एम रेडियो, पत्र पत्रिका तथा दैनिक सञ्चारका साधनहरु बन्द हुन थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।