सप्तरीमा १७ क्विन्टल गाँजा बरामद

 मंसिर ४, २०८१ मंगलबार १२:१३:५५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले १७ क्विन्टल १७ किलो गाँजा बरामद गरेको छ । बालुवा र गिट्टीले छोपर टिपरमा भारततर्फ लैजाँदै गरेकाे अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

प्रहरीले गाँजासहित एक जना तस्करलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

पछिल्लो समय सप्तरीको विभिन्न सीमावर्ती नाकाहरूमा गाँजा तस्करी फस्टाएकाे स्थानीयवासीले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया