अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – २० वटा वाणिज्य बैंकमध्ये एउटाबाहेक अरु सबैले फागुन महिनाका लागि मुद्दतीको ब्याजदर यथावत् राखेका छन् । माघ महिनाको तुलनामा भोलि फागुन १ गतेदेखि लागू हुने गरी सबैजसो बैंकले ब्याजदर यथावत् राखेका हुन् ।
ब्याजदर यथावत् राख्नेहरुमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, हिमालयन, एसबीआई, एभरेष्ट, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, सिद्धार्थ, सानिमा, एनएमबी, प्रभू, सिटिजन, प्राइम कमर्सियल, कृषि विकास, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । तर ग्लोबल आइएमई बैंकले ब्याजदर बढाएको छ । ग्लोबल आइएमईले ब्याजदर ५ दशमलव ७५ प्रतिशतबाट ६ प्रतिशत पुर्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।