युरोपेली च्याम्पियन्स लिग फुटबल : बार्यन म्युनिख अन्तिम १६ मा, ...
फागुन ७, २०८१ बुधबार
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ । गएराति भएको खेलमा ब्राइटनले चेल्सीलाई तीन गोलले हरायो । ब्राइटनले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्याे ।
अङ्कतालिकामा चेल्सी २५ खेलमा ४३ अङ्कसहित चौथो र ब्राइटन समान २५ खेलमा ३७ अङ्कसहित आठौं स्थानमा छ । लिभरपुल २४ खेलमा ५७ अङ्कसहित शीर्ष स्थानमा छ ।
आज लेस्टरसिटी र आर्सनल, वेस्टह्याम र ब्रेन्टफोर्ड, साउथह्याम्पटन र बर्नमाउथ, एस्टनभिल्ला र इपस्विच टाउन, म्यानचेस्टर सिटी र न्यूक्यासल, फुलहम र नटिङघम फरेस्ट तथा क्रिस्टल प्यालेस र एभर्टनबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।