च्याम्पियन्स लिगमा बार्सिलोना, बार्यन म्युनिख, लिभरपुल र इन्टर मिलान विजयी

 फागुन २२, २०८१ बिहीबार ७:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा राउन्ड अफ–१६ को पहिलो लेग अन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, बार्यन म्युनिख, लिभरपुल र इन्टर मिलान विजयी भएका छन् ।

बार्सिलोनाले बेनिफिकालाई १–० गोल अन्तरले हराएको हो । यस्तै बार्यन म्युनिखले  लेभेरकुसेनलाई ३–० गोलले पराजित गरेको छ ।

यसैगरि पेरिस सेन्ट जर्मेइन (पीएसजी)  लिभरपुलसँग १–० गोल अन्तरले पराजित हुँदा इन्टर मिलानले फिएनोर्डलाई २–० ले हराएको छ । 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया