भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
फ्रान्सका अधिकारीहरुले राजधानी पेरिसामा ठूलो विष्फोट भएको बताएका छन । विस्फोटपछि आकस्मिक सेवाको काम भैरहेको छ ।
Énorme #explosion au cœur de #Paris #75009 pic.twitter.com/MaLQxeCxPR
— matthieucroissandeau (@croissandeau) January 12, 2019
शनिबार स्थानीय समयअनुसार बिहान ९ बजे विस्फोट भएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा विस्फोट भएको ठाउँको भुइँ तलामा पुरै क्षतिको तस्बिरहरु सार्वजनिक भएको छ ।
#explosion #Paris9 rue de Trévise pic.twitter.com/IuXSor9tdP
— matthieucroissandeau (@croissandeau) January 12, 2019
विस्फोटपछि त्यहाँ आगलागी पनि भएको प्रहरीले जनाएको छ ।
विस्फाेटकाे कारण खुलेकाे छैन । बेकरीमा ग्यास चुहावट भएका कारण विस्फोट भएको आशंका गरिएको छ ।
घटनामा धेरै नोक्सना भएको हुनसक्ने आशंका गरिएको छ तर प्रहरीले अहिलेसम्म केही जानकारी दिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।