नागरिकका पीर मर्का बुझ्न देश दौडाहामा छु : प्रचण्ड
माघ १२, २०८१ शनिबार
धनुषा – जनकपुर अस्पतालबाट भागेका कैदी पक्राउ परेका छन् । बिहीबार राति उपचारका लागि जनकपुर अस्पतालमा भर्ना गरिएको बेला कैदी रञ्जित यादव फरार भएका थिए ।
भागेका कैदी यादवलाई बिहीबार राति नै जनकपुरको रेल्वे स्टेशन क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चोरी मुद्दामा यादव गएको मंसिरदेखि पूर्पक्षका लागि जलेश्वर कारागारमा रहेका थिए । उनलाई एपेन्डिक्सको उपचारको लागि बिहीबार राति तीनजना प्रहरीको निगरानीमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेको थियो । उनी अस्पतालबाटै फरार भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।