आर्मीलाई हराउँदै एपीएफ एन्फा महिला लिगको फाइनलमा
माघ १२, २०८१ शनिबार
काठमाण्डाै - अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा संसद भवन अगाडि प्रदर्शन गर्ने ३३ जना पक्राउ परेका छन् ।
चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै प्रदर्शनमा रहेका ३३ जना पक्राउ परेका हुन् । पक्राउ परेका सबै जनालाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ । पक्राउ पर्नेमा विवेकशील नेपालीका १८ र अरु स्वतस्फूर्त प्रदर्शनमा निस्किएका १५ जना छन् ।
प्रदर्शनका क्रममा उनीहरुले ‘माफिया सरकार मूर्दावाद, नालायक सरकार मूर्दावाद’ जस्ता प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए ।
चिकित्सा शिक्षा विधेयक संशोधन र यसअघि डाक्टर गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।