बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
बेल्जियमका फरवार्ड राेमेलु लुकाकुले व्यक्तिगत गोल संख्या ४ पुर्याएका छन् ।
ट्युनिसियासँग शनिबार भएको खेलमा २ गोल गर्दै लुकाकुले याे विश्वकपमा व्यक्तिगत गोल संख्या ४ पुर्याएका हुन् । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि ४ गोल गरिसकेका छन् ।
यस्तै, स्पेनका डिएगो कोष्टा र रुसका डेनिस चेरिसेभले तीन तीन गोल गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Yadav Aryal
June 24, 2018, 6:40 a.m.khai ronaldolai nai takkar dina ta arko juni parkhi nai parxa player gu