बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
विश्वकप फुटबलमा इंग्ल्याण्ड र पानामाकाबीच चलिरहेको आइतबारको पहिलो खेलमा इंग्ल्याण्ड कप्तान ह्यारी केनले ह्याट्रिक गरेका छन् ।
उनले पहिलो हाफमा पेनाल्टीमार्फत दुइ गोल गरेका थिए भने दोस्रो हाफमा खेलको ६२ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
चालु विश्वकपमा ह्याट्रिक गर्ने उनी दास्रो खेलाडी बनेका छन् । यसअघि पोर्चुगलका क्रिश्टियानो रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।
यो गोलसँगै इंग्ल्याण्ड खेलमा ६–० को स्थितिमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।