च्याम्पियन्स लिग फुटबल : लिभरपुलको जित

 चैत २७, २०७५ बुधबार ८:४४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको पहिलो लेगको खेलमा लिभरपुलले पोर्टोलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको पाँचौ मिनेटमा नाबी केईटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २६ औ मिनेटमा रोबर्टो फिर्मिन्होले लिभरपुलको अग्रतालाई दोब्बर पारेका थिए ।

पाहुना टोली पार्टोले समेत खेलमा अवसर सिर्जना गरेको थियो । तर फरवार्ड माउसा मारिगा त्यसलाई गोलमा परिणत गर्न चुकेका थिए ।

उनका प्रहारलाई लिभरपुलका गोलकिपर एलिसनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए । दोस्रो लेगको खेल पार्चुगलमा अर्को हप्ता हुनेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया