आज पनि प्राय सबै विदेशी मुद्राको भाउ घट्यो

 जेठ १०, २०७६ शुक्रबार ११:१३:१५ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार पनि प्राय सबै विदेशी मुद्राको भाउ घटेको छ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ७९ पैसा र बिक्रीदर १११ रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो खरिददर १११ रुपैयाँ १६ पैसा र बिक्रीदर १११ रुपैयाँ ७६ पैसा थियो ।

साउदी रियाल १ को खरिददर २८ रुपैयाँ ८० पैसा र बिक्रीदर २९ रुपैयाँ ३४ पैसा छ । हिजो बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा थियो ।

यूएई १ दिर्हामको खरिददर २९ रुपैयाँ ३९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा छ । हिजो दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा थियो । 

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २६ रुपैयाँ ९ पैसा छ । बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५६ पैसा र बिक्रीदर २६ रुपैयाँ ७० पैसा थियो ।

यस्तै कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७८ पैसा तोकिएको छ । हिजो कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १६ पैसा तोकिएको थियो । 

बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ १२ पैसा र बिक्रीदर २९६ रुपैयाँ १६ पैसा छ । हिजो १  दिनार १ को खरिददर २९४ रुपैयाँ ८६ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४६ पैसा थियो ।

शुक्रबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा छ । बिहीबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा थियो ।
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया