मंगलबार विशेष : बजारमा तरुल, गाउँमा डोजर !

 पुष २९, २०७६ मंगलबार १९:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - माघेसंक्रान्तिको अघिल्लो दिन मंगलबार बजारमा तरुल, सखरखण्ड लगायतका कन्दमूलको कारोबार बढेको छ । तरुल मात्रै १० करोडको कारोबार भएको व्यापारीले बताएका छन् ।

गाउँमा उत्पादन हुने तरुलले शहर बजारमा भाउ पाएको छ । अनि गाउँमा चाहिँ डोजरले बाटो खन्ने काम तीव्र भएको छ ।

हेर्नुहोस् मंगलबारका यिनै खबर र उज्यालो विशेष सामग्री :

बुधबारदेखि फेरि वर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पाकिस्तानका कश्मीरलगायत विभिन्न ठाउँमा हिमपहिराेबाट ५५ जनाकाे ज्यान गयाे, ४० भन्दा बढी बेपत्ता

सभामुखका लागि उप–सभामुखले दावी गर्नु स्वाभाविक हाे : नेकपा प्रवक्ता श्रेष्ठ

थपिँदै साहसिक पर्यटकीय गन्तव्य, व्यवसायी भन्छन्– 'यो क्षेत्रको लगानी डुब्दैन'

ट्राफिकको लुकेको आँखा : ‘सीसीटीभी क्यामरा’

जताजता डोजर, उताउता विकास !

माघेसंक्रान्तिका लागि दश कराेडकाे तरुल काराेबार : व्यवसायी

जनकपुर-जयनगर रेल दुई महिनाभित्र सञ्चालनमा आउँछ : यातायातमन्त्री नेम्वाङ

पाेर्चुगलमा समुद्रकाे छालले बगाउँदा दुई नेपाली दाजुभाइको ज्यान गयाे

गजल गायक निशान भट्टराईकाे कार दुर्घटनामा ज्यान गयाे

टिप्पर चालकले शपथ खाए !

गाडीभित्र अश्लील गतिविधि गर्ने युवक पक्राउ

प्रहरी प्रशासनकै आडमा दिलिपको हत्या गरिएकाे मुख्यमन्त्री राउतकाे आराेप

बाजुरामा पक्राउ परेका विप्लव समूहका १६ कार्यकर्ता कारगार चलान

लाभग्राहीले अनुदान लिन सम्झौता गर्ने समयसीमा सकिँदै, अब के होला ?

शरद ऋतुमा अनुमति लिनेमध्ये ४४.२१ प्रतिशतले मात्रै गरे हिमाल आरोहण

राजकुमार ह्यारी र मेगनको इच्छालाई महारानी एजिलावेथको साथ

माइक्रोसफ्टका सीईओले ‘नागरिकता संशोधन कानुन’को विरोध गर्दै भने– ‘दुःखद र नराम्रो’

ए डिभिजन लिग : आर्मी र संकटाबीच एक एक गोलको बराबरी

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया