काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - मंगलबार मकवानपुर र धादिङमा दुःखद घटना भएको छ । मकवानपुरमा रातभर हिटर बालेर सुत्दा ८ जना भारतीय पर्यटकको ज्यान गएको छ । यस्तै धादिङमा ट्रक पल्टिँदा ६ जनाको ज्यान गएको छ ।
अनि प्रसारणलाइनको टावर ढल्ने अवस्थामा पुगेकाले काठमाण्डौमा लोडसेडिङ हुने हो कि भन्ने डर बढेको छ ।
हेर्नुहोस् मंगलबार दिनभरका मुख्य खबर :
धादिङ ट्रक दुर्घटना : ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ३२ जना घाइते
धादिङ दुर्घटना अपडेट : घाइते १५ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो
‘रातभर हिटर बालेका कारण’ आठ जना भारतीय पर्यटकको ज्यान गएकाे प्रारम्भिक प्रतिवेदन
होटलको घडेरी खन्दा प्रसारणलाइनको टावर ढल्ने अवस्थामा : काठमाण्डाैमा लोडसेडिङ हुनसक्ने
दुःख बिर्साउने कालिञ्चोक : बाटोभरि ‘गाइच’, ‘ब्रो’ र हिउँको 'शो'
नक्कली करार सम्झौताको पासोमा श्रमिक
सभामुखमा अग्नि सापकाेटाकाे उम्मेदवारी, राजपा नेता कर्णकाे पनि समर्थन
नेपाल र भारतका प्रधानमन्त्रीद्वारा विराटनगरको एकीकृत जाँच भन्सार विन्दुकाे संयुक्त उद्घाटन
मोदीलाई प्रधानमन्त्री ओलीकाे नेपाल भ्रमणकाे निम्तो, मोदीले भने– फेरि भेट होला !
बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्रीकाे आग्रह
३० हजार टनभन्दा बढी मलेसियाबाट आएको पाम आयल भारतीय बन्दरगाहमा थन्कियो
नयाँ चिनियाँ भाइरस : मानिस–मानिसबीच सर्न सक्ने, चाैथाे व्यक्तिकाे ज्यान गयाे
नेपाल भ्रमणमा रहेको मलेसिया ११ विरुद्ध नेपाल ११ काे दाेस्राे जित
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।