काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - सरकार र उखु मिल दुवैको चपेटामा परेपछि उखु किसानलाई आफैंले उत्पादन गरेको उखुको रस खल्लो हुन थालेको छ । उखुको भुक्तानी नदिने अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्स्को बैंक खाता रोक्का भएको छ ।
भोलि हुने राष्ट्रियसभा सदस्य चुनावको तयारी पूरा भएको छ । छाउगोठ अन्त्यका लागि साझा अभियान सुरु भएको छ ।
कोरोना भाइरसको प्रकोप बढे पछि चीनमा उच्च सतकर्ता अपनाइएको छ ।
हेर्नुहोस् आज दिनभरका मुख्य खबर :
सरकारले नै ठग्दैछ उखु किसानलाई : अनुदानको रकम कोलेनिकामा थन्कियो
किसानको भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का गर्न आन्तरिक राजश्व विभागलाई सरकारकाे पत्र
सभामुखपछि उपसभामुखको चर्चा सुरु, राजपासँगै काङ्ग्रेस पनि दाैडमा
उखु किसानले केही दिनभित्रै अनुदान रकम पाउँछन् : मन्त्री भट्ट
विश्वाससँग जोडिएको छ छाउगोठ, भत्काउनुभन्दा पहिले जनचेतना आवश्यक
माघमा सुरु नहुने कार्यक्रमको बजेट फिर्ता हुन्छ : सञ्चारमन्त्री बाँस्काेटा
राजीव गुरुङले मलाई एक मुक्का र एक लात्ती हान्नु भयाे : एन्फा कास्की अध्यक्ष गुरुङ
दिपक मनाङ्गेविरुद्ध एन्फा कास्की अध्यक्ष गुरुङकाे जाहेरी
एक पैसा पनि नतिरी जान पाइने देशमा पठाउन लाखौं उठाउँदै म्यानपावर, सचेत हुन विभागको अनुरोध
भन्सार र करबारे उद्योगी, व्यवसायीको गुनासो : सरकारले मतलब गरेन
सुनकाे भाउ ताेलामा पाँच सय रुपैयाँले घट्याे
चीनमा कोरोना भाइरसबाट ४ सय ४० संक्रमित
अमेरिकामा पनि देखियाे काेरोना भाइरसकाे सङ्क्रमण, अहिलेसम्म ६ जनाको ज्यान गयो
एडिलेडविरूद्ध सन्दीप विकेटविहीन : टी-२० मा १०० विकेट पुर्याउन अर्काे खेल कुर्नुपर्ने
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।