काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - बिहीबार राष्ट्रियसभाको चुनावबाट नयाँ सांसद निर्वाचित भैरहँदा एक मतदाता भने पक्राउ परेका छन् । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
राष्ट्रिय सभाको चुनावमा मत खसालेर लेकसाइडको होटलतर्फ लागेका राजीवलाई प्रहरीले होटलबाटै पक्राउ गरेको हो ।
मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए ।
हेर्नुहोस् बिहीबारका मुख्य खबर :
राष्ट्रियसभामा नयाँ अनुहार : नेकपाका १६ र राजपाका २ जना विजयी
गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी
राष्ट्रियसभा चुनाव : प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका चारै जना विजयी
प्रदेश २ मा दलिततर्फ राधेश्याम पासवान विजयी
राष्ट्रियसभा : प्रदेश ५ बाट महिलातर्फ विमला घिमिरे निर्वाचित
राष्ट्रिय सभामा प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल विजयी
राजाको कथा : मलेसियादेखि मोटरसाइकल ग्यारेजसम्म
कोरोना भाइरस नेपाल आइपुगेको छैन : सरकार
काेराेना भाइरसकाे प्रकाेप : नेपालमा पनि सतर्कता बढाइयाे, त्रिभुवन विमानस्थलमा यात्रुमाथि निगरानी
तीन सय विद्युतीय बस किन्न साझालाई दिएको पैसा सरकारले फिर्ता लियो : ब्याज समेत असुल
नेपालमा भ्रष्टाचार घट्दाे अवस्थामा : ट्रान्सपरेन्सी इन्टरनेशनल
सिद्धबाबालाई पुर्पक्षमा राख्न उच्च अदालत विराटनगरको आदेश
६ वर्षदेखि श्रीमान सम्पर्कविहीन : छोराछोरी पाल्न मेलापातको भर
अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वतीका जेठाजुलाई ४५ दिन थुनामा राखिने
निर्माणको अन्तिम चरणमा एसियाकै लामो झोलुङ्गे पुल
चिडियाखाना हेर्न अनलाइनमार्फत् टिकट बुकिङकाे व्यवस्था गर्ने सदर चिडियाखानाकाे तयारी
गाडी स्टार्ट नहुने समस्याको समाधान : एक्साइड ब्याट मोबाइल सर्भिस
चीनमा काेराेना भाइरसबाट १७ जनाकाे ज्यान गयाे, वुहान शहरमा स्थानीयलाई यात्रा गर्न प्रतिबन्ध
अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना : अमेरिकी चालक दलको ज्यान गयो
ए डिभिजन लिग : थ्रीस्टारकाे चौथो जित
नेपालले सन २०२१ मा भारतमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट सोझै खेल्न पाउने
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।