काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा हल्का हुस्सु
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – थाइल्याण्डमा एक जना सैनिकले सपिङ सेन्टरमा अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेकाे छ ।
घटनामा अन्य ५७ जना घाइते भएका छन् । नाखोन रात चासिममा ३२ वर्षीय सैनिक जवानले सैनिक क्याम्पमा आफ्ना कमाण्डरको गोली हानी हत्या गरेपछि उनले अन्धाधुन्ध गोली चलाएर २६ जनाको ज्यान लिएका हुन् ।
रातभरि त्यहीँ लुकेका उनी आइतबार बिहान सुरक्षाकर्मीको गोली लागेर मारिएको सेनाले दाबी गरेको छ । उनले किन आक्रमण गरेको भन्ने बारेमा भने अहिलेसम्म खुलेको छैन ।
यसअघि ती बन्दुकधारी सपिङ मलकाे भवनकाे पछाडिबाट भाग्न खाेजेकाे बताइएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।