शनिबार विशेष : चीनबाट आउने नेपालीको प्रतीक्षा, ओली सरकारको दुई वर्षे समीक्षा !

 फागुन ३, २०७६ शनिबार २०:२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबार दिनभरका मुख्य खबर :

चीनबाट आउने नेपाली राख्न ‘क्वारेण्टाइन’को सम्पूर्ण तयारी पूरा (तस्बिर सहित)

नेपाली लिन चीन उड्यो वाइडबडी : वुहान विमानस्थलमा आइपुगे नेपाली

दुई वर्षमा सुशासन र विकासको जग बसायौं : प्रधामन्त्री ओली (प्रतिनिधि सभामा प्रधामन्त्रीको सम्बोधनको पूर्णपाठ)

एमसीसी सम्झौता संसदमा पेश भएलगत्तै पारित हुन्छ : प्रधानमन्त्री ओली

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका हुन्, नेपालले छोड्दैन : प्रधानमन्त्री ओली

नयाँ बेरोजगार थपिएका छैनन्, बरु निर्माण क्षेत्रमा कामदारको अभाव हुन थालेको छ : प्रधानमन्त्री

निर्मला पन्तका हत्यारा अब उम्किँदैनन् : प्रधानमन्त्री ओली

बालुवाटारको जग्गा छानबिन गर्न समिति मैले बनाएँ, मलाई नै जग्गा बेचेर खाएजस्तो गरियो : प्रम ओली

सरकार नागरिककाे अधिकार कुण्ठित गर्ने र नियन्त्रित शासन व्यवस्था चलाउने पक्षमा छैन : प्रधानमन्त्री

सरकारको दुई वर्ष : मुख्य नारा र लक्ष्यमै अलमल

मोबाइल, फेसबुक हुँदा र नहुँदाको लभ

आकाशमा तातो वायुको अत्यास

साताका तस्बिर

माैसम : पानी नपर्ने, पहाडी क्षेत्रमा बादल लाग्ने

दैलेखमा बालविवाहका कारण विवाह दर्ता र नागरिकता बनाउन समस्या

अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० को ज्यान गयाे

‘ए’ डिभिजन लिगमा मछिन्द्रले रच्याे इतिहास : बन्याे नयाँ च्याम्पियन

सिटीमाथिको प्रतिबन्धका कारण प्रशिक्षक र खेलाडी अन्योलमा

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया