नागरिकका पीर मर्का बुझ्न देश दौडाहामा छु : प्रचण्ड
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – काेराेना सङ्क्रमणकाे अवस्थालाई ध्यानमा राख्दै भारतमा लकडाउनकाे अवधि आउँदाे मे ३१ सम्म लम्ब्याइएकाे छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सबै केन्द्रीय र राज्य मन्त्रालय विभाग र प्राधिकरणलाई आउँदाे मे ३१ सम्म देशैभर लकडाउनकाे अवधि बढाउन निर्देशन दिएकाे हाे ।
एनडीएमएले सरकारसँग काेराेना भाइरसकाे सङ्क्रमण राेक्नकाे लागि याे लकडाउनलाई विपद् प्रबन्धन कानुन (२००५) काे अनुसार बढाउनुपर्ने बताएकाे छ ।
साथै एनडीएमएले आर्थिक गतिविधि खाेल्न याेग्य बनाउन लकडाउनकाे दिशानिर्देशमा सुधार गर्न नेशनल एक्जिक्युटिभ कमिटीलाई निर्देशन दिएकाे छ । समाचार एजेन्सी पीटीआईका अनुसार यसबारेमा नयाँ दिशानिर्देश चाँडै नै सार्वजनकि गर्ने जनाएकाे छ ।
भारतमा अहिलेसम्म ९० हजार नाै सयभन्दा धेरैमा काेराेना पुष्टि भएकाेमा दुई हजार आठ सय ७२ जनाकाे ज्यान गएकाे छ । त्यस्तै ३४ हजार एक सय नाै जना उपचारपछि निकाे भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।