नागरिकका पीर मर्का बुझ्न देश दौडाहामा छु : प्रचण्ड
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – सिङ्गापुरकाे एक अदालतले 'जूम भिडियाे कल'मार्फत एक मलेसियाली नागरिकलाई मृत्युदण्डकाे सजाय सुनाएकाे छ । सिङ्गापुरमा अन्यत्रै बैठक बसेर भिडियाेमार्फत मृत्युदण्डकाे सजाय सुनाइएकाे याे पहिलाे पटक हाे ।
३७ वर्षीय पुनीथन गेनसानलाई सन् २०११ मा अदालतले हेराेइन तस्करीकाे आराेपमा दाेषी ठहर गरेकाे थियाे । यद्यपि पुनीथन भने तस्करीमा आफ्नाे संलग्नतालाई लिएर अस्वीकार गर्दै आइरहेका छन् । उनले अदालतकाे फैसलाविरुद्ध अपिल गर्ने सक्ने जनाइएकाे छ ।
न्यायालयमा हुने भिडलाई मध्यनजर गर्दै कैयाैँ देशले अदालती कामकारबाही अनलाइनमार्फत गर्ने निर्णय लिएका छन् । सामाजिक प्रतिबन्धलाई ध्यानमा राख्दै यस्ताे निर्णय लिइएकाे हाे ।
यस्ताेमा जूम जस्ताे भिडियाे कलिङ माेबाइल एपकाे प्रयाेगलाई अदालतले पनि बढाएकाे छ । यही महिनाकाे सुरुवातमा नाइजेरियामा एक व्यक्तिलाई सन् २०१८ मा भएकाे एक हत्याकाे लागि जूमकाे माध्यमबाट मृत्युदण्डकाे सजाय सुनाइएकाे थियाे ।
मानव अधिकारकाे क्षेत्रमा क्रियाशीले संस्थाले भने याे पैसलालाई 'क्रूर र अमानवीय' भएकाे बताएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।