साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ ।
कोरोना सङ्क्रमण पुष्टि भएका रौतहटको परवाह नगरपालिका ७ का ३६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु भएका दाजुको अन्तिम संस्कारको लागि भारतको बेङ्गलाेर गएर गएको २५ गते घर फर्किएर क्वरेण्टीनमा बसेका पुरुषमा असार २९ गते रुघाखोकी लागेपछि उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएकोमा उहाँको आज मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ३९ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।