जेठमा भित्रियो ९४ अर्ब रुपैयाँ रेमिट्यान्स, पोहोरभन्दा ३ प्रतिशत कम

 साउन १, २०७७ बिहीबार २०:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – लकडाउनकाे कारण घट्दै गएको रेमिट्यान्सले लय समाउन थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । चैतमा ३४ अर्ब पाँच करोड, वैशाखमा ५३ अर्ब नाै करोड र जेठसम्म आइपुग्दा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको ।

११ महिनामा सात खर्ब ७४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर यो पोहोरको तुलनामा तीन प्रतिशतले कमी हो ।

पोहोर यै अवधिमा रेमिट्यान्स १७ प्रतिशतले बढेको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया