लुम्बिनीले विराटनगरलाई दियाे १ सय ९२ रनकाे लक्ष्य
मंसिर १९, २०८१ बुधबार
जुम्ला – जुम्लामा डोजरको टायर पड्किँदा एक जनाको ज्यान गएको छ ।
कनकासुन्दरी गाउँपालिका २ मा रहेको उल्खेमा हावा भर्ने क्रममा टायर पड्किएपछि त्यही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार हावा भर्दै गर्दा टायर पड्किएपछि रावतको घटनास्थलमै ज्यान गएको हो । प्रहरीका अनुसार मृतकको सनाखत भइसकेको छ । शवलाई पोष्टमार्टमका लागि सदरमुकाम खलङ्गामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइँदै गरेको डीएसपी काफ्लेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।