रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – विदेशमा कोरोना भाइरस (कोभिड –१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९४.५ प्रतिशत निको भएका छन् । स्वास्थ्य समितिको तथ्याँक अनुसार शनिबार साँझसम्म विदेशमा रहेका ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
तीमध्ये ४९ हजार ८ सय ९२ जना निको भएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन ।
सापकोटाका अनुसार यो साता नाइजेरिया, साउदी, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।