लुम्बिनी चिनी मिलका सञ्चालक पर्साबाट पक्राउ, नवलपरासी पठाउने तयारी

 पुष १६, २०७७ बिहीबार १४:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नवलपरासीको लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा उहाँलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले उज्यालोलाई जानकारी दिनुभयो ।

पक्राउ परेका अग्रवाललाई नवलपरासी पठाउन तयारी भइरहेको पनि पन्तले जानकारी दिनुभयो । कारबाहीको थप प्रक्रिया नवलपरासीबाटै हुने एसपी पन्तको भनाई छ । अग्रवालले किसानको ७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया