अछाममा भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशहरुले निकालेको वक्तव्यप्रति आपत्ति जनाउनुभएको छ ।
काडमाण्डाैमा भएको एक कार्यक्रममा अदालतलाई नधम्क्याउन आग्रह गर्दै उहाँले सर्वाेच्च ठाउँमा पुगिसकेको मान्छेले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने तथा धम्क्याउनेलगायतका कुनै पनि क्रियाकलाप गर्न नसुहाउने बताउनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्र मास्न लागेको आरोप लगाइएको भन्दै लोकतन्त्र जोगाउन जेलनेल भोगेर आएकाले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चुनाव चिन्ह, पार्टीको लोगोलगायत पार्टीको आधिकारिकता अरुले दाबी गर्न नमिल्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई मधेशविरोधी भनि हल्ला चलाए पनि तराई, मधेशको विकासमा दत्तचित्त भएर लागेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।