पुलिसलाई हराउँदै आर्मीले जित्यो इन्डो–नेपाल भलिबलको उपाधि
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – चीन र दक्षिण अफ्रिकामा कोरोना भाइरस विरुद्धको नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ परेका छन् । प्रहरीका अनुसार चीनमा नक्कली खोप बनाउने ८० जना पक्राउ परेका छन् ।
नक्कली खोप बनाउने ठाउँमा छापा मार्दा उनीहरु पक्राउ परेका प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँबाट कम्तीमा तीन हजार डोज नक्कली खोप पनि बरामद गरिएकोे छ । यस्तै दक्षिण अफ्रिकाको गाउतेङ्गमा रहेको गोदामबाट पनि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने एक जना जिम्बाबेका नागरिक रहेका खबरमा उल्लेख छ ।
त्यहाँबाट प्रहरीले नक्कली खोपका २४ सय डोज बरामद गरेको जनाएको छ । प्रहरीले नक्कली खोपको कारोबार गर्नेहरु ठ्याक्कै कुन ठाउँबाट पक्राउ परेका हुन् भन्ने बारे खुलाएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।