नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन रहेको अ...
मंसिर ८, २०८१ शनिबार
काठमाडौं – रेडियो अडियोको आयोजनामा काठमाडौंको बानेश्वरमा गाईजात्रा कार्यक्रम सुरु भएको छ । कार्यक्रममा चर्चित हाँस्यव्यंग्य कलाकारहरुको उपस्थिति छ ।
११ वर्ष अघि गाईजात्राकै दिन आफ्नो परीक्षण प्रसारण सुरु गरेको रेडियो अडियोले हरेक वर्ष गाईजात्राको दिन विशेष ‘शो’ को आयोजना गर्दै आएको छ ।
कार्यक्रममा दीपकराज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, जितु नेपाल, केदार घिमिरेलगायतका चर्चित कलाकारहरुको उपस्थिति छ ।
देशका चर्चित हाँस्य कलाकारहरुको उपस्थिति हुने भएका कारण गाईजात्रा विशेष कार्यक्रम विशेष रहनेछ ।
यस्तै यतिबेला हलमा प्रदर्शन भइरहेको सिनेमा ‘नाई नभन्नु ल ५’ बाट अभिनेता अनुभव रेग्मी र स्याड्रिना शर्माले पनि विशेष नृत्य प्रस्तुत गर्नेछन् ।
भदौ २२ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘रामकहानी’बाट अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले पनि गाईजात्रा विशेष कार्यक्रममा नृत्य प्रस्तुत गर्नेछन् ।
हरपल चामलले प्रायोजन गरेको गाईजात्रा विशेष कार्यक्रमलाई रेडियो अडियोसँगै नेपाल टेलिभिजन, उज्यालो अनलाइन र फर्सीनटेवर्कको युट्युब च्यानलबाट लाइभ भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।