नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नभएसम्म अमेरिकी सैनिक अफगानिस्तानमा नै रहने बताउनु भएको छ ।
एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उहाँले तोकिएको मितिभन्दा अगाडि आफ्ना नागरिकलाई उद्धार गर्न नसके त्योभन्दा पछिसम्म पनि अमेरिकी सेना अफगानिस्तानमा रहने बताउनु भएको हो ।
अमेरिकाले यसअघि अगस्ट ३१ तारिखसम्ममा अमेरिकी सेना फर्काइसक्ने घोषणा गरेको थियो । तर यो अवधिसम्म सबै नागरिकलाई फर्काउन नसके थप समय आफ्ना सेना अफगानिस्तानमा रहने बाइडेनले बताउनु भएको हो ।
अफगानिस्तानमा अहिले पनि १० हजारदेखि १५ हजार अमेरिकी रहेको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।