ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - बेल्ट एण्ड रोडमा सहभागिता बढ्दै गएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।
चीनले अहिलेसम्म १ सय ७२ वटा देश तथा अन्तर्राष्ट्रिय संगठनसँग ‘बेल्ट एण्ड रोड'को साझा निर्माणसम्बन्धी दुई सय वटाभन्दा बढी सहयोगात्मक दस्ताबेजमा हस्ताक्षर गरिसकेको छ ।
उपवाणिज्य मन्त्री छङ खमिङले सन् २०१३ यता बेल्ट एण्ड रोडमा पाँच वटा मुख्य उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले चीनको व्यापार निरन्तर रुपमा सबल भएको, लगानी तथा सहकार्य निरन्तर रुपमा उकासिएको, आपूर्ति तथा सहयोगात्मक परियोजनाहरुमा प्रगति देखिएको जानकारी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
कोरोना महामारीविरुद्धको सहकार्यले प्रभावकारी उपलब्धि हासिल भएको चीनको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।