खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाल र भारतबीचकाे पहिलाे मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएकाे छ । दशरथ रङ्गशालामा आज बिहीवार बेलुकी भएकाे खेलमा नेपाल र भारतले एकएक गाेलकाे बराबरी खेलेका हुन् ।
खेलकाे ३६ औँ मिनेटमा अञ्जन विष्टले गाेल गर्दै नेपाली टाेलीलाई अग्रता दिलाएका थिए । दाेस्राे हाफमा खेलकाे ६० औँ मिनेटमा अनिरुध थापाले गाेल गर्दै भारतलाई बराबरीमा ल्याएका थिए ।
नेपाल–भारतबीचकाे खेल तस्बिरमा हेर्नुहाेस् –
तस्बिर : रासस र इन्डियन फुटबल टिमकाे ट्विटरबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।