इङ्ग्ल्यान्डसँगको चौथो टेस्ट क्रिकेटको पहिलो पारीमा भारत १ सय ९१ रनमा अलआउट

 भदौ १८, २०७८ शुक्रबार ८:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको चौथो टेस्ट क्रिकेटको पहिलो पारीमा भारत १ सय ९१ रनमा अलआउट भएको छ।

भारतका लागि सार्दुल ठाकुरले ५७ रनको अर्धशतकीय पारी खेले भने कप्तान विराट कोहलीले ५० रन जोडे । इङ्ग्ल्यान्डका क्रिस वोक्सले ४ तथा  अली रोबिन्सनले ३ विकेट लिए ।

इङ्ग्ल्यान्डले पहिलो दिनको खेल सकिँदासम्म ३ विकेट गुमाएर ५३ रन जोडेको छ ।  

भारत र इङ्ग्ल्यान्डको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भारत १ सय ५१ रनले विजयी हुँदा तेस्रो खेलमा ७६ रनको इनिङ अन्तरले पराजित भएको थियो ।

पाँच टेस्ट श्रृङ्खला १–१ को बराबरी छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया