उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
पूर्व विश्व नम्बर १ नोभाक जोकोभिच १२ औं पटक फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार रातिको खेलमा स्पेनिस फर्नाण्डो भर्डास्कोलाई सोझो सेटमा हराउँदै सर्बियाली जोकोभिचले अन्तिम आठको यात्रा तय गरे । उनले भर्डास्कोबिरुद्ध ६–३, ६–४ र ६–२ को सेटमा हराएका हुन् ।
आधुनिक ग्राण्डस्लाम इतिहासमा १२ पटकसम्म फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुग्ने उनी पहिलो खेलाडी हुन् । तर, रोनाल्ड ग्यारोसमा जोकोभिच सन् २०१६ मा मात्र च्याम्पियन बनेका छन् ।
जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटलीका मार्को सेचिनाटोसँग खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।