बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनले उषाकिरण भण्डारीको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
समितिको सचिवमा पेम्बा लामा, कोषाध्यक्षमा चिन्तामणि भट्टराई र सदस्यहरुमा भेषराज अधिकारी, प्रेम सागर, शङ्कर भण्डारी, महेन्द्रबहादुर पाण्डे, सुशील प्याकुरेल, डा.विमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा, डा.कुन्दन अर्याल, डा.कैलाश भण्डारी, डा.कालुसिंह खत्री र मिना भण्डारी चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा प्रदेश-१ बाट गोपाल गुरागाईँ, खेमराज पोखरेल, मञ्जु चौधरी, किशोरचन्द्र दुलाल, मधेस प्रदेशबाट राजमहमद राज, बिना साह, सरोज यादव, वाग्मती प्रदेशबाट शिवकुमारी गोतामे, सरिता न्याैपाने, खेम लोहनी, बालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दिपक सुवेदी, रामशरण ढुङ्गाना, गण्डकी प्रदेशबाट दामोदर बैरागी, डा निर्मल विश्वकर्मा, लुम्बिनी प्रदेशबाट बलबहादुर आचार्य, रामबहादुर राउत, मिना बुढा, कर्णाली प्रदेशबाट टीका विष्ट, प्रा डा नन्दबहादुर सिंह, सुदूरपश्चिम प्रदेशबाट हरदेव जोशी र सरस्वती नेपाली चयन हुनुभएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।