सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गयाे, २५ जनाभन्दा धेरै घाइते

 चैत १३, २०७८ आइतबार १३:४९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जनाभन्दा धेरै घाइते भएका छन् । 

वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५ ५५ नम्बरको यात्रुवाहक बस फुलजोर बजार नजिकै रहेको फुलजोर खोलामा खस्दा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  ज्यान गुमाएकाको परिचय खुलेको छैन ।

दुर्घटनामा घाइते भएकाहरूको लालबन्दीमा रहेको स्वास्थ्य संस्थामा उपचार चलिरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया