भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ स...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – वेस्ट इन्डिजलाई हराउँदै अस्ट्रेलिया एकदिवसीय महिला विश्व कप क्रिकेटको फाइलनमा पुगेको छ । न्युजिल्यान्डमा आज बुधवार भएको खेलमा वेस्ट इन्डिजलाई एक सय ५७ रनले हराउँदै अस्ट्रेलिया उपाधि नजिकै पुगेको हो ।
अस्ट्रेलियाले दिएको तीन सय ६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३७ ओभरमा एक सय ४८ रन बनाउँदा अलआउट भयो । उसका लागि स्टोफनाई टेलरले ४८ रन बनाइन् ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले अल्यसा हियलीको एक सय २९ र रचयल हयनसको ८५ रन मद्दतमा तीन सय पाँच रन बनाएको थियो । अस्ट्रेलियाले उपाधिका लागि भोलि बिहीवार इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।