बडूलाई उद्याेग मन्त्रालयकाे जिम्मेवारी

 चैत २४, २०७८ बिहीबार १३:४५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आउनुभएका दिलेन्द्रप्रसाद बडूले उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ । 

आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा अधिवक्ता गाेविन्द्रप्रसाद शर्मा (काेइराला) कानुन मन्त्रीमा नियुक्त भएपछि बडूलाई उद्याेग मन्त्रालयकाे जिम्मेवारी दिइएकाे हाे ।  का लागि सिफारिस गर्नुभएको हो ।

नेकपा एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) पार्टी निकट रहनुभएका शर्माले अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएकाे थियो । 

गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया