बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – प्रहरीले काठमाण्डौका विभिन्न ठाउँबाट अलपत्र अवस्थामा रहेका सात वटा मोटरसाइकल बरामद गरेको छ ।
भारतीय नाकाबाट भन्सार छलेर मोटरसाइकलहरू काठमाण्डौमा भित्र्याएकाे र नम्बर परिवर्तन गरेर चलाएको विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले खोजी गर्दा मोटरसाइकल बरामद गरेको हो ।
बरामद भएका सबै मोटरसाइकल 'रोयल इन्फिल्ड, बुलेट' ब्रान्डका रहेका र यी मोटरसाइकलको अन्दाजी मूल्य २१ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलबारे अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौमा पठाइएकाे महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।