एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डौ उपत्यकाको पुरानो र मौलिक बस्तीहरु मासिँदै गएका छन् । २०७२ सालको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका धरोहरहरुलाई त तहसनहस बनायो नै । भूकम्पअघि र पछि पनि अरु बस्तीहरुको पहिचान मेटिँदै गएको छ ।
ऐतिहासिक पुरातात्त्विक महत्त्वको काठमाण्डौ उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । तर यस्ता बस्ती मेटिँदै जाँदा काठमाण्डौ उपत्यकाको चिनारी नै लोप हुने खतरा बढेको छ ।
काठमाण्डौ उपत्यकाका खोकना, बुङ्मती, कीर्तिपुर, ठेँचो, सिद्धिपुर, लुभु, भक्तपुर, पाटनका विभिन्न ठाउँका तस्बिरमा नेवार समुदायको रहन–सहन, दिनचर्या, कला–संस्कृतिलाई देखाउन खोजिएको छ।
तस्बिर : न्युज एजेन्सी नेपाल
..
..
..
..
..
..
..
..
..
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।