तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
दाङ - दाङको बङ्गलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
बिहान सकिएको मतगणना अनुसार गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुवास पुन ५ हजार ७ सय ४९ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार भेषराज खत्रीले ३ हजार ६ सय ७५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, उपाध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार सरस्वती घर्तीले ३ हजार २ सय ६५ मत प्राप्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।